Health TV Online
Health TV Online
Health TV Online

कुष्ठरोगबाट पीडितलाई साइकल

कुष्ठरोगबाट पीडितलाई साइकल

महोत्तरी : मटिहानी नगरपालिकाले नगर क्षेत्रमा बसेबास गर्ने  कुष्ठरोगबाट पीडित २२ जनालाई साइकल वितरण गरेका छ।

हिँलडुल गर्न समस्या भएका कुष्ठरोगीलाई सहज रूपमा दैनिक कामकाज गर्न सहयोग पुरर्याउने  उद्देश्यले मटिहानी मटिहानी, मझैरा विसनपुर, धरापुर र सिमरदहीमा बसोबास गर्ने २२  कुष्ठरोगीलाई साइकल वितरण गरिएको हो।

मटिहानीमा कार्यक्रम गरी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले उनीहरूलाई  साइकल वितरण गरे। साइकल पाएपछि आफूहरूलाइ दैनिक कामकाजमा ठूलो सहयोग पुग्ने कुष्ठ रोगबाट प्रभावितहरूले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार