प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने
काठमाडौं : सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किने भएका छन्। भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ ।
उनले बुधबार सातौँ चरणको उपचार प्रक्रिया सकिने र त्यसपछि स्वदेश फर्किने आइतबार नेता सुवासचन्द्र नेम्वाङलाइ फाेन गरी बताएका हुन्। कस्तो छ भनेर सोध्दा आफू ठीक रहेकाे र निर्धारित कार्यक्रम अनुसार नै २० गते फर्किने बताएकाे नेम्वाङले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण