भाइरल ज्वराेले शिक्षक बिरामी, विद्यालय बन्द
कञ्चनपुर : शिक्षकशिक्षिका बिरामी परेपछि शुक्लाफाँटा नगरपालिका–१ स्थित श्रीराम आधारभूत विद्यालय दुई दिनका लागि बन्द गरिएको छ।
दुई शिक्षिका र एक शिक्षक बिरामी परेपछि विद्यालय बिहीबार र शुक्रबार दुई दिनका लागि बन्द गरिएको छ। विद्यालयका शिक्षकशिक्षिका भाइरल ज्वराेले बिरामी भएका हुन्।
‘स्कुलमा भएजति सबै शिक्षकशिक्षिका बिरामी परेकाले दुई दिन बिदा दिने निर्णय गरिएको हो’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम कुँवरले भने।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित