‘१५ वर्षअघि बिरामी भएको हुँ, अहिले हाेइन’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने प्रतिक्रिया दिएका छन्। बुधबार गृहमन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू बिरामी नभएकाे जिकिर गरे। ‘१५ वर्षअघि बिरामी भएको हुँ। अहिले हाेइन’, उनले भने।
प्रधानमन्त्री ओलीले आफू भोलि सिंगापुर जान लागेको जानकारी दिए। ‘म भोलि सिंगापुर जाँदैछु’, उनले भने, ‘तर म अहिले मर्दिनँ।’ प्रतिपक्षी दललाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बस्न आग्रह गरे।
यसअघि पनि प्रधानमन्त्री ओलीले आफूलाई २०\२५ वर्ष केही नहुने बताएका थिएँ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने