‘प्रधानमन्त्रीलाई वास्तवमा के भएकाे हाे?’
काठमाडाैं : डाक्टर सुन्दरमणि दीक्षितले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन सरकारको ध्यानाकर्षण गरेका छन्।
मंगलबार आयाेजित साक्षात्कारमा दीक्षितले सरकार प्रमुखको स्वास्थ्यबारे सर्वसाधारणले जानकारी पाउनुपर्ने तर्क गरे। उनले उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्रीलाई डाक्टरले के भने र किन फेरि जाँदैछन् जानकारी नेपाली जनताले पाउनुपर्ने बताए।
नागरिक अभियन्ता दीक्षितले उच्च प्रविधियुक्त वर्तमान अवस्थामा औषधिको मात्रा मिलाउन मात्रै प्रधानमन्त्री सिंगापुर जाने कुरा विश्वास गर्न नसकिने तर्क गरे। ‘प्रधानमन्त्रीलाई ‘एक्ज्याक्ट्ली’ के भएको हो?’ उनले प्रश्न गरे, ‘जान्न पाउने आम नागरिकको हक हो।’
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !