प्रधानमन्त्रीले भने, ‘बाहिर चर्चा चले जस्तो स्वास्थ्य अवस्था जटिल छैन’
सिंगापुर बसाइ डेढ साता लामाे हुने
काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ डेढ साता लामो हुने भएको छ। उनी स्वास्थ्य उपचारका लागि यही भदाै ५ गते सिंगापुर जाँदैछन् ।
मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका हुन्। बैठकमा उनले बाहिर चर्चा चले जस्तो अवस्था स्वास्थ्य अवस्था जटिल नरहेको बताएका थिए।
यसअघि प्रधानमन्त्री ओली साउन १८ गते उपचारका लागि गई साउन २७ गते फर्किएका थिए। उपचार गरेर फर्किएको दुई झण्डै एक सातापछि उनी फेरि सिंगापुर जान लागेका हुन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त