स्वास्थ्य सचिव थपलियाको सरुवा
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासनतर्फका सचिव रामप्रसाद थपलियाको सरुवा भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थपलियालाई सरुवा गरेको हो ।उनको ठाँउमा शिक्षा मन्त्रालयमा सचिव रहेका खगराज बराललाई ल्याएको छ । यस विषयमा सचिव थपलियाले सरुवा भएको भन्ने औपचारिक जानकारी नआएको बताए ।
सोमबारको मन्त्रिपरिषदले थपलिया लगायत १० जना भन्दा बढी सचिवको सरुवा गरेको छ। यद्धपी यो निर्णय भने औपचारिक रुपमा सार्वजनिक भएको छैन ।
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै