दर्ता भएका औषधि मात्र बिक्री गर्न विभागकाे आग्रह
काठमाडौं : औषधि व्यवस्था विभागले दर्ता भएका औषधिहरू मात्र बिक्री वितरण गर्न औषधि पसलहरूलाई आग्रह गरेको छ।
सोमबार सूचना प्रकाशन गरी विभागले थाेक तथा खुद्रा बिक्रेताहरूलाई औषधि ऐन, २०३५ को दफा १० बमोजिम औषधि बिक्री वितरण गर्न भनेको हो।
निरीक्षण वा अनुगमनका क्रममा दर्ता नभएका औषधिको सञ्चय वा बिक्री वितरण गरेको पाइए औषधि पसलको दर्ता प्रमाणपत्र खारेज गरी कारबाही अघि बढाउने विभागद्वारा प्रेसित सूचनामा उल्लेख छ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने