भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समिति अदालत जाँदै
काठमाडौं: भक्तपुर क्यान्सर अस्पतालमा भ्रष्टाचार बढेको भन्दै भक्तपुर नगरपालिकाले अस्पताल व्यवस्थापन समिति भंग गर्दै नयाँ गठन गरेपछि पुराना समितिका पदाधिकारीहरु अदालत जाने भएका छन् ।
शनिबार पत्रकार सम्मेलन गरेर यस अघिका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ लगायत सात जना पदाधिकारीले अदालत जान लागेको बताएका हुन् ।
भक्तपुर नगरपालिकाले अस्पताल व्यवस्थापनसँग कुनै छलफल नै नगरी आफू खुशी समिति भंग गरेको आरोप लगाएका छन्। लामोसमयपछि क्यान्सर बिरामीलाई चाहिने रेडियोथेरापी गराउने मेशिन सञ्चालन गर्न लागेको बेला त्यसलाई विथोल्न केही कर्मचारी लागिपरेको पनि उनीहरुको आरोप छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा