नेकपाको स्वास्थ्य विभाग प्रमुखमा राजेन्द्र पाण्डे
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पार्टीको स्वास्थ्य विभागको जिम्मेवारी राजेन्द्र पाण्डेलाई दिएको छ ।
शुक्रबार बसेको बैठकले पाण्डेलाई सो जिम्मेवारी दिएको हो । यसैगरी विभागको उपप्रमुखको जिम्मेवारी प्रतिनिधि सभा सांसद अन्जना बिसंखेलाई दिएको छ।
यसअघि स्वास्थ्य विभाग प्रमुखमा सुजिता शाक्य थिइन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित