चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि यी ३ जनाको नाम सिफारिस
काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको बुधबार बसेको बैठले सरकार समक्ष तीन जनाको नाम सिफारिस गरेको हो ।
शिक्षा मन्त्रालयका अनुसार समितिले एक नम्बरमा प्रा.डा. सुरेन्द्र शेरचन, दुई नम्बरमा प्रा.डा.शम्भुकुमार पहारी र तीन नम्बरमा प्रा.डा. श्रीकृष्ण गिरीलाई सिफारिस गरेको छ।
स्रोतका अनुसार उपाध्यक्षका लागि दरखास्त दिएका उम्मेदवारमध्ये व्यावसायिक कार्ययोजनाको प्रस्तुति तथा अन्तरवार्ताका आधारमा लोक सेवा आयोगकै पद्धतीमा आधारित भएर एक दुई र तीन नम्बरमा नाम सिफारिस भएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण