आँखाका बिरामी बढे
दाङ : राप्ती आँखा अस्पताल तुलसीपुरमा आँखाका बिरामी बढेका छन्। आँखाकाे समस्या लिएर दैनिकजसो ६\७ जना बिरामी उपचारका लागि आउने गरेको अस्पतालकी प्रमुख निर्देशक डा.सुलक्ष्मी कटुवालले जानकारी दिइन्।
वर्षायाममा पानी तथा अन्य कारणले आँखाको संक्रमण बढी हुने गरको अस्पतालले जनाएको छ। अन्य समयभन्दा वर्षायाममा दाङलगायत अन्य छिमेकी जिल्लाका बिरामीहरू धेरै आउने गरेका छन्।
वर्षायाममा पानी दूषित हुने र त्यो आँखामा परे संक्रमण हुने कारण पनि बिरामी बढेको डा. कटुवालले बताइन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण