जंगली च्याउ खाँदा आमाको मृत्यु, छाेरा गम्भीर बिरामी
जाजरकोट : जंगली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ भने उनका छोरा गम्भीर बिरामी छन्।
बारेकोट गाउँपालिका ८ का ५० वर्षीय मनमाया कुमाईको मृत्यु भएको हो। छोरा १४ वर्षीय युवराज कुमाई गम्भीर बिरामी रहेको प्रहरीले जनाएको छ।
जंगली च्याउ गम्भीर बिरामी भएकी कुमाईको उपचारका लागि नेपालगञ्ज लग्ने क्रममा सुर्खेतको मेहलकुनामा मृत्यु भएको हो।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य