मिर्गौलारोग विशेषज्ञ बरालको ‘मिरमिरेको लाली’ सार्वजनिक
काठमाडौं : मिर्गौलारोग विशेषज्ञ डा. अनिल बरालको रचनामा नयाँ गीत ‘मिरमिरेको लाली फिक्का’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा हरि दत्त फुलाराको स्वर तथा संगीत छ।
युवराज वाइबाको निर्देशन रहेको गीतको भिडियोमा विनोद न्यौपाने र बिनु शाक्यकाे अभिनय छ। उत्सव दाहालको छायांकन रहेको भिडियोकाे सम्पादन विकास दाहालले गरेका छन्। बराल वीर अस्पतालमा कार्यरत छन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने