झापामा ११० जनामा डेंगुकाे संक्रमण
झापा : जिल्लामा गत वर्षको तुलनामा डेंगुका बिरामीका संख्या घटेको पाइएको छ।
झापाका ६ वटा स्थानीय तहका विभिन्न अस्पतालमा शकांस्पद ४८१ जनामा परीक्षण गर्दा ११० जनामा डुंगुकाे संक्रमण देखा परेको छ।
झापाको दमक नगरपालिकामा २०, बिर्तामोडमा ३३, मेचीनगरमा ४०, अर्जुनधारामा ६, भद्रपुरमा १० र कमल गाउँपालिकामा एक जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जनस्वास्थय निरीक्षक कुलबहादुर पौडेलले जानकारी दिए।
गतवर्ष झापामा ५३५ जनामा डंगुको संक्रमण देखिएको र एक जनाको मृत्यु भएको थियो।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने