भोजपुरमा पनि डेंगु
भोजपुर : भोजपुरमा पनि डेंगु सक्रमण देखिएको देखिएको छ। टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णकी एक महिलामा डेंगुको संक्रमण पाइएएको हो।
केही समय अघिदेखि बिरामी उनलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा लगिएको थियो। परीक्षणका क्रममा उनलाई डेंगु भएको पाइएको उपचारमा संलग्न चिकित्सकले बताए।
नोबेल अस्पतालमा उनको उपचार भइरहेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण