नेपाल चिकित्सक संघले ताेक्याे मरासिनीलाई प्रमुख निर्वाचन अधिकृत
काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सहसचिव डा. बाबुराम मरासिनीलाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ।
शनिबार बसेको संको बैठकले संघमा नयाँ कार्यकालका लागि चुनावी चहलपहल सुरु हुँदै गर्दा प्रमुख निर्वाचन अधिकृत तोकेको हो। निर्वाचन आगामी माघमा गर्ने तयारी भइरहेको छ।
निर्वाचनको मिति पनि प्रमुख निर्वाचन अधिकृतले पछि ताेक्ने बताइएको छ। निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतले अन्य दुई सदस्य सिफारिस गर्ने छन्।
निर्वाचनपछि फागुन१५ देखि १७ गते पोखरामा एनएमए सम्मेलन हुँदैछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण