वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ र कन्सल्टेन्ट विज्ञ ९ र १० तहका कर्मचारीको समायोजन सूची सार्वजनिक
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजनको सूची सार्वजनिक गर्ने क्रममा बिहिबार वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ र कन्सल्टेन्ट आयुर्वेद विज्ञ ९ र १० तहका कर्मचारीहरुको समायोजन विवरण सार्वजनिक गरेको छ।







आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण
बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो
पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?