रसुवा पूर्ण खाेप सुनिश्चित जिल्ला
रसुवा : जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ।
जिल्लाका पाँचओटा गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरेपछि गोसाइँकुण्ड गाउँपालिकाको केन्द्र स्याफ्रुमा कार्यक्रम गरी पूरै जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हाे।
१५ महिनाभित्रका सबै बालबालिकाले पाउनुपर्ने ११ किसिमका खोप पाएका कारण पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख शिवप्रसाद बडालले बताए।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै