विषालु च्याउ खाँदा छोरीको मृत्यु, आमाछोरा गम्भीर
अछाम : जङ्गली च्याउ र निँगुरो खाँदा एक जनाको मृत्यु भएको छ। एकै परिवारका दुईजनाको अवस्था गम्भीर रहेको छ।
जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा आइतबार बेलुका जङ्गली विषालु च्याउ र निँगुरो खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो।
मनिषाकी आमा नरपता बोहरा तथा दाजु रवीन्द्र बोहराको अवस्था गम्भीर रहेको वडासदस्य शेरबहादुर बोहराले जानकारी दिए।
आमाछोराको अहिले बयलपाटा अस्पातालमा उपचार भइरहेको स्थानीय चन्द्र भण्डारीले जानकारी बताए।




डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित