विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी
कैलाली : विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। कैलालीको भजनी नगरपालिका ३, कनैयापुरका एकै परिवारका पाँचजना रिामी भएपछि भजनी अस्पतालमा भर्ना भएका हुन्।
३६ वर्षीया रतिदेवी चौधरी, ४० वर्षीय राम दुलारी चौधरी, ६७ वर्षीया सीतारानी चौधरी, २२ वर्षीय राजेश चौधरी र २० वर्षीया सुष्मा चौधरी बिरामी परेपछि अस्पताल भर्ना भएका छन्।
उनीहरू शुक्रबार राति अस्पताल भर्ना भएको डा. देवकोटाले जानकारी दिए। अस्पतालका प्रमुख डा. शिशिर देवकोटा अनुसार अस्पताल भर्ना भएका उनीहरू खतरामुक्त छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण