तरकारीमा विषादी जाँच्न प्रदेश ३ को आफ्नै प्रयोगशाला
हेटौंडा : प्रदेश–३ सरकारले आफ्नो प्रदेश भित्र आउने तरकारी तथा खाद्यान्नको परीक्षण गर्न प्रयोगशाला निर्माण गर्ने भएको छ।
प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले खाद्य प्रयोगशाला निर्माण गर्न लागेको हो। प्रदेश ३ मा बाहिरबाट खाद्यन्न, फलफूल तथा तरकारी आउने मुख्य नाका रहेकाले प्रयोगशाला निर्माण गर्न लागेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले जानकारी दिए।
उनले नाकाहरूबाट आउने खाद्यान्न सामग्री तथा तरकारीहरुमा समेत अनुगमन तथा परीक्षणको काम गर्ने समेत बताए।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण