प्रदेश १ मा डेंगु रोगीको संख्या ५०० नाघ्याे
काठमाडौं : प्रदेश १ मा डेंगु रोगीको संख्या ५०० नाघेको छ ।
प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशभाको बैठकमा बिहीबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो जानकारी दिएका हुन् ।
पहिलो चरणमा धरानमा देखिएको डेंगुको प्रकोप हाल झापा, मोरङ, सुनसरीका साधै धनकुटा र उदयपुरसम्म फैलिएको उनको भनाइ छ।
डेंगु फैलिएको बहानामा नागरिकलाई त्रासमा राख्ने, महँगो शुल्क लिने र अनुचिल लाभ लिन खोज्ने अस्पताल, चिकित्सक तथा सरोकारवालाई प्रदेश सरकारले सचेत गराएको पनि सदनलाई जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण