आज विश्व दुबी दिवस मनाइँदै
काठमाडाैं: आज जुन २५ अर्थात विश्व दुबी दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
दिवसको अवसर पारेर बानेश्वरस्थित क्युटिस केयर क्लिनिकले जनचेतनामूलक अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । सेतो दुबी रोग नभएर छालामा आएको भिन्नता मात्र भए पनि धेरैले यसलाई रोगकै रुपमा हेर्ने गर्छन । चिकित्सकका अनुसार यसले शारीरिक रुपमा कुनै हानी गर्दैन । साथै उपचार गरेमा यो पूर्ण रुपमा निको हुन्छ ।
नेपालमा एकिन तथ्यांक नभए पनि दुइ प्रतिशत मानिसमा यो समस्या भएको अनुमान गरिएको छ ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स