चितवन पुगेर उपराष्ट्रपतिले गरे योग
भरतपुर : उपराष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ शरीर र मानसिक सुख वा आत्मिक शान्तिका लागि योग अचुक माध्यम भएको बताएका छन्।
पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनद्वारा आयोजित योग शिविर उद्घाटन गर्दै पुनल योगले मानिसलाई रोग लाग्नबाट बचाएर स्वस्थ बनाइरहने तर्क गरे।
‘आज विश्वभरका मानिसहरू कुनै न कुनै रोगसँग जुधिरहेका छन्’, उनले भने, ‘योगले आत्मिक शान्ति दिएर सुखी पनि बनाइरहेको छ।’
कार्यक्रममा उपराष्ट्रपति पुन, धर्मपत्नी हस्तमालिनी पुनलगायतले योगाभ्यास गरेका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण