त्रिवि शिक्षण अस्पतालमा पहिलाेपटक कलेजो प्रत्यारोपण गराएका बिरामी आज डिस्चार्ज
काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गराएका बिरामी आज डिस्चार्ज भएका छन्। उनको स्वास्थ्यमा क्रमस सुधार आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
तीन साता अघि त्रिवि शिक्षण अस्पतालमा उनको पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको थियो । यसका लागि भारतको अपोलो अस्पतालका विशेषज्ञ चिकित्सकको टोली नेपाल आएका थिए ।
उनीहरुकै सहयोगमा कलेजो प्रत्यारोण गर्न सम्भव भएको कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीले बताए । ५८ वर्षीय बिरामीको कलेजो प्रत्यारोपणका लागि उनकै छोरीले कलेजो दान गरेकी थिइन्।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स