फेसबुकमा विकिनी फोटो राख्ने चिकित्सकको लाइसेन्स खारेज
फेसबुकमा विकिनीको फोटो पोस्ट गरेको भन्दै म्यानमारको मेडिकल काउन्सिलले एक चिकित्सकको लाइसेन्स खारेज गरेको छ।
२८ वर्षीया नाङ म्वे सानको यो कार्य आपत्तिजनक र बर्मेली कानुनविपरीत भन्दै काउन्सिलले गत ४ जुनमा लाइसेन्स खारेज गरेको हो।
खारेजपत्रमा उनलाई अनुचित त आपत्तिजनक कपडा लगाएको आरोप लगाइएको छ।
पटकपटक यस्तो नगर्न चेतावनी दिँदा पनि नसुनेको र यो बर्मेलीे परम्पराविरुद्ध भएकाले सानको लाइसेन्स नै खारेज गरेको काउन्सिलले जनाएको छ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै