रकम नहुँदा मिर्गौलारोगी रिताको उपचारमा कठिनाइ
संखुवासभा : दुवै मिर्गौला काम नलाग्ने भई नोबेल हस्पिटल विराटनगरमा राखिएकी खाँदबारी नगरपालिका–१० की रिताकुमारी श्रेष्ठको उपचारमा कठिनाइ भएको छ।
रिताको उपचारमा सबै जायजेथासकिइसकेकाले अब थप उपचार गर्न सक्ने अवस्था नभएको पति रामबहादुरले गरे। उनका अनुसार दुवै मृगौला प्रत्यारोपणका लागि करिब ४५ लाख रुपैयाँ जम्मा गर्न चिकित्सकले भनेका छन्।
आर्थिक अवस्था कमजोर भएकै कारण श्रीमती मृगौला प्रत्यारोपण गर्न नसकेकाले विभिन्न संघ संस्थासँग उनले सहयोगका लागि अपिल गरेका छन् । रामबहादुरलेआफ्नोे नाममा रहेको सानिमा बैंकको खाता नं. ०१३०११०४००००५८२ मा रकम जम्मा गरेर सहयोग गर्न आग्रह गरेका छन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै