धनगढीको नवजीवन अस्पतालमा आइसियु सेवा सुरु
कैलाली : धनगढीको नवजीवन अस्पतालले सोमबारदेखि आइसियू सेवा सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले आइसियु कक्षको उदघाटन गरे ।
दुई करोडको लागतमा अस्पतालले भेन्टिलेटर सहितको ६ वेडको आइसियु सेवा सञ्चालनमा ल्याएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष एज्ञराज ढुंगानाले बताए । यो सँगै आइसियु अभावमा भारत लगायतका अन्य स्थानमा जानु पर्ने बाध्यताको अन्त्य भएको छ ।
अस्पतालले न्युरो सर्जरी बाहेकका सवै विशेषज्ञ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स