मुख्यमन्त्री पौडेलको स्वास्थ्य स्थिति बुझ्न प्रधानमन्त्री गंगालालमा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन्।
मंगलबार बिहान बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र पुगी त्यहाँ उपचाररत पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
सोमबार अपराह्न मुटुको शल्यक्रिया ‘एनजिओप्लाष्ट’ गरिएका मुख्यमन्त्री पौडेललाई अहिले आईसीयूमै राखिएको छ। एक सातासम्म आराम गर्न उनलाई चिकित्सकले सुझाव दिएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण