‘सार्वजनिक स्थलमा पूर्णरूपमा धूमपान निषेध’
काठमाडौं : सरकारले सार्वजनिक स्थलमा पूर्णरूपमा धूमपान निषेधको घोषणा गरेको छ। २०७६\७७ को बजेटमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले ले उक्त घोषणा गरेका हुन्।
सामाजिक जागरणका रूपमा कार्यक्रम सफल बनाउने खतिवडाको भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण