विषाक्त मदिराले ६ जनाको मृत्यु
भारतको उत्तर प्रदेशस्थित रामनगरको रागीगञ्जमा विषाक्त मदिरा पिउँदा ६ जनाको मृत्यु भएको छ।
ज्यान गुमाउनेहरू सबै पुरुष हुन्। उनीहरू एकै परिवारका सदस्य हुन् ।
उनीहरू सबैले खाना खाइसकेपछि मदिरा पिएका थिए। मृतकहरुको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यो घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन गर्न निर्देशन दिएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण