कांग्रेस सभापति देउवा उपचार गर्न सिंगापुर
काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।
पेटमा समस्या भएपछि देउवा उपचारका लागि बुधबार राति सिंगापुर प्रस्थान गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
उनले सिंगापुरको माउण्ट एलिजावेथ अस्पतालमा स्वास्थ्य जाँच गराउँदै आएका छन्। चिकित्सकको सल्लाहअनुसार देउवा त्यसतर्फ प्रस्थान गरेका हुन्।
उनीसँगै पत्नी आरजु राणापनि सिंगापुर गएकी छिन्। देउवा जेठ १३ मा स्वदेश फर्किने बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण