चर्चित बालरोग विशेषज्ञ अग्रवालको निधन
काठमाडौं : विराटनगरका चर्चित बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ। मस्तिष्काघात भएपछि वैशाख २४ गते नोबेल अस्पताल उपचाररत उनको मंगलबार राति १०ः ५८ बजे निधन भएको हो।
डा. अग्रवालको उपचारमा वरिष्ठ न्यूरो फिजिसियन ड. डिल्लीराम काफ्ले, वरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्ले, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेश नेपाल सहभागी थिए। ६ वर्षदेखि कोशी अस्पतालमा कार्यरत ४३ वर्षीय अग्रवाल पूर्वक्षेत्रका नाम चलेका बालरोग विशेषज्ञ हुन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’