मान्छेलाई टोकेर कुकुर मरेपछि गाउँमा त्रास
गोरखा : कुकुरको टोकाइले गोरखामा ६ जना घाइते भएका छन्। गण्डकी गाउँपालिका–४, फुजेलमा घरपालुवा कुकुरले टोक्दा ६ जना घाइते भएका हुन्।
मान्छेलाई टोकेर कुकुर आफैँ मरेपछि गाउँमा त्रास फैलिएको छ। छाउराले टोकेको भन्दै बेवास्ता गरेर बसेका उनीहरू कुकुर मरेसँगै रेविजविरुद्धको भ्याक्सिन लगाउन अस्पताल जान थालेका छन्।
गत भदौमा पनि कुकुरले एकैपटक १३ वटा गाईबस्तुलाई टेकेको वडा कार्यालयका पशु सेवा शाखाका प्राविधिक ऋषिराम मरहट्टाले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’