एकै वडामा आठ कुष्ठरोगी
महोत्तरी : महोत्तरी गाउँपालिकाको एउटै वडामा आठ कुष्ठरोगी फेला परेका छन्।
गाउँपालिकाका स्वास्थ्य सहसंयोजक सरोजकुमार झाले वडा नम्बर ५ मा आठ कुष्ठरोगी फेला परेको जानकारी दिए।
उनका अनुसार दलित बस्तीमा यतिको संख्यामा कुष्ठरोगी फेला परेका हुन्। ३० हजारभन्दा बढी जनसङ्ख्या रहेको सो गाउँपालिकामा कुष्ठरोगी पत्ता लगाउने अभियान तीव्ररूपमा चलाइएको छ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स