Health TV Online
Health TV Online
Health TV Online

अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै

अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै

काठमाडौं:  आज मे १२ अर्थात अन्तर्राष्ट्रिय  नर्सिङ दिवस। नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

यही अवसरमा नेपाल नर्सिङ संघले विभिन्न सरकोकारवाला निकायसँय समन्वय गरी राजधानीमा एक दिने बृहत अन्तरक्रिया कार्यक्रम गर्दैछ भने अन्य अस्पताल तथा नसिंङ कलेजहरुले समेत स्वास्थ्य सेवामा नर्सको भूमिका विषयक छलफल तथा अन्तक्रिया कार्यक्रम गर्दैछन्।

यसपटकको  १९९औं अन्तर्राष्ट्रिय नर्सिङ दिवसको नारा ‘सर्वब्यापी स्वास्थ्यका लागि नर्सको भूमिका ‘ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार