कपिलवस्तुमा सिकलसेलले तीनजनाकाे मृत्यु
कपिलवस्तु : वाणगङ्गा नगरपलिकामा सिकलसेल एनिमियाका कारण तीनजनाकाे मृत्यु भएकाे छ।
नगरपालिकाको धनकौली, बोर्डगाउँ र चम्कीपुरमा एक\एकजना गरी तीनजनाकाे सिकलसेल एनिमियाबाट मृत्यु भएको नगरपलिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले जानकारी दिए।
सिकलसेल एनिमिया उनीहरूको कोषमार्फत आफ्ना सन्तानमा सार्न सक्छन्। एनिमिया जीवाणु रहेका पुरुष र महिलाबीच विवाह भएमा उनीहरूबाट जन्मिने सन्तान पनि याे रोगबाट सङ्क्रमित हुने चिकित्सक बताउँछन्।
वाणगङ्गा नगरपलिकाले गत आर्थिक वर्षमा सिकलसेल एनिमिया रोग नियन्त्रणका लागि तीन लाखको हाराहारीमा बजेट छुट्ट्याएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण