कर्णाली प्रदेशका प्रमुख सचिव थपलिया बने स्वास्थ्य मन्त्रालयका सचिव
काठमाडौं : सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा कर्णाली प्रदेशका मुख्यमन्त्री रामप्रसाद थपलियालाई ल्याएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्काेटाले यस्तो जानकारी दिएका हुन्।
यसैगरी उनले मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिवमा सरुवा गरिएको समेत जानकारी दिए। हाल स्वास्थ्य सचिवको रुपमा डा पुष्पा चौधरी पनि कार्यरत छिन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने