स्वास्थ्य मन्त्रालयका सचिव घिमिरे सरुवा
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे सरुवा भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव घिमिरेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको हो।
उनी गत माघ ९ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फ सरुवा भएका थिए।
योसँगै अब स्वास्थ्य मन्त्रालयमा एक मात्र सचिव रहेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’