स्वास्थ्य सेवाका चौंथोदेखि सातौं तहका कर्मचारीको समायोजन सूची सार्वजनिक
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका बाँकी रहेका विभिन्न समूहका ४, ५, ६ र ७ औं तहका कर्मचारीको सूची मंगलबार सार्वजनिक गरेको छ ।
मन्त्रालयले एक साता अघि मात्र सरकारी चिकित्सकको सूची सार्वजनिक गरेको थियो। उत्त समायोजनमा असहमति जनाउँदै चिकित्सकहरु शुक्रवारदेखि आकस्मिक बाहेकका सेवा बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका छन्।
यही बेला मन्त्रालयले बाँकी कर्मचारीको समायोजन सूची पनि सार्वजनिक गरेको हो । पछिल्लो सूची सार्वजनिकसँगै स्वास्थ्यसेवाका कर्मचारीको समायोजन पूरा भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण