बर्थिङ सेन्टर स्थापना
रुकुम पूर्व : सिस्ने गाउँपालिका–३ स्थित पोखरामा बर्थिङ सेन्टर स्थापना गरिएको छ।
गाउँपालिकाको आर्थिक सहयोगमा पोखरामा बर्थिङ सेन्टर स्थापना गरिएको स्वास्थ्य संयोजक धनबहादुर केसीले जानकारी दिए। हालसालै निर्माण भएको नयाँ भवनमा भौतिक पूर्वाधार पर्याप्त भएपछि वडामा बर्थिङ सेन्टर स्थापना गरिएको उनले बताए।
आइतबार गाउँपालिकाका अध्यक्ष कुमारी बराल र प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बर्थिङ सेन्टरको उद्घाटन गरे। सो बर्थिङ सेन्टरबाट गाउँपालिकाका वडा ३, ४, ७ र रुकुम पश्चिम बाफीकोट गाउँपालिका–१ का नागरिक लाभान्वित हुने भएका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’