समायोजनमा असन्तुष्टि जनाउँदै गोदानले बोलायो बैठक
काठमाडाैं : सरकारी चिकित्सक संघ (गोदान)ले संघीयतामा स्वास्थ्यको समायोजनको मंगलबार सार्वजनिक सूचीको विरोध गर्दै आकस्मिक बैठक बोलाएको छ।
सरकारले गोदानसँग गरेको सम्झौता र प्रतिबद्धताविपरीत समायोजन सूची सार्वजनिक गरेको भन्दै बुधबार दिउँसो साढे तीन बजे छलफलको लागि बैठक बोलाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूचीमा एघारौँ तहका डाक्टरलाई आठौँ तहको दरबन्दीमा समायोजन गरेको छ।
सूचीमा सरकारले गरेको सम्झौताअनुसार समायोजन नभएपछि गोदानले असन्तुष्टि जनाएको हाे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण