स्वास्थ्य सेवाका कर्मचारीको समायोजन सूची सार्वजनिक
काठमाडौं : एक साता अघि नै पत्रकार सम्मेलन गरी कर्मचारी समायोजन प्रकृया सकिएको घोषणा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजन विवरण भने मंगलवार मात्र सार्वजनिक गरेको छ ।
मन्त्रालयले स्वास्थ्य सेवाका सातौं, आठौं, नवौं र दशौं तहका कर्मचारीको समायोजन सूची आज सार्वजनिक गरेको हो । मन्त्रालयले अन्य कर्मचारीको सूची सार्वजनिक गरे पनि स्वास्थ्यमा प्राविधिक कठिनाई भएको भन्दै सूची सार्वजनिक गरेको थिएन । जसले गर्दा कर्मचारी एक सातादेखि अलमलमा परेका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण