Health TV Online
Health TV Online
कसरी ख्याल राख्ने सन्तानको मानसिक स्वास्थ्य ?

कसरी ख्याल राख्ने सन्तानको मानसिक स्वास्थ्य ?

हेल्थ टिभी अनलाइन : सन्तानको स्वास्थ्य राम्रो होस् भन्ने कामना नगर्ने को होलान् ररु आफू केही गुमाएर भए पनि अभिभावकले…

कागती : यी समस्यामा उपयोगी

कागती : यी समस्यामा उपयोगी

हेल्थ टिभी अनलाइन : अमिलो वर्गमा पर्ने बहुपयोगी फल, कागती । भिटामिन सीको मुख्य स्रोत मानिने यस फललाई आन्तरिक एवं…

यस्ता छन् ग्रीन टी पिउनुका फाइदाहरु

यस्ता छन् ग्रीन टी पिउनुका फाइदाहरु

हेल्थ टिभी अनलाइन \काठमाडौं : चिया भन्ना साथ पिउँदिन भन्ने नेपालीहरु विरलै होलान्, अझ त्यो पनि दुधको चिया । प्राय…

गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरु

गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरु

हेल्थ टिभी अनलाइन \काठमाडौं : गर्भमा हुर्किरहेको शिशु स्वस्थ जन्मियोस् भन्ने चाहना नगर्ने आमा सायदै होलान्। जन्मिने बच्चा कस्तो होला…

रक्तअल्पतादेखि मुटुरोगसम्मको औषधि : सिस्नो

रक्तअल्पतादेखि मुटुरोगसम्मको औषधि : सिस्नो

हेल्थ टिभी अनलाइन : चेतना अभावका कारण गाउँघरमा अधिकांशले सिस्नो खाँदैनन्। सिस्नोलाई गरिबको खानेकुरा भनेर हेलाँ गरिन्छ वा केही नहुँदा…

बच्चामा दाँतको हेरचाह कसरी गर्ने ?

बच्चामा दाँतको हेरचाह कसरी गर्ने ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : दाँत मानव शरीरको अति नै महत्त्वपूर्ण अंग हो। दाँतबिना स्वस्थ जीवनको परिकल्पना पनि गर्न सकिँदैन।…

मुटुरोगबाट बच्न के गर्ने ?

मुटुरोगबाट बच्न के गर्ने ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : हाम्रो शरीरको महत्वपूर्ण अंग मुटुमा विविध कारणले विभिन्न खालका समस्या निम्तिन सक्छन्। यस्ता खालका समस्या…

यस्ता छन् तुलसीका औषधीय गुण

यस्ता छन् तुलसीका औषधीय गुण

हेल्थ टिभी अनलाइन : सनातन धर्मावलम्बीले भगवान् विष्णु वा विष्णुप्रियाको रूपमा आजभोलि तुलसीको पूजा गरिरहेका छन्। असारको शुक्ल एकादशीमा शुरु…

यी समस्यामा प्रभावकारी मह र अदुवाको मिश्रण

यी समस्यामा प्रभावकारी मह र अदुवाको मिश्रण

हेल्थ टिभी अनलाइन : मह र अदुवा दुवै स्वास्थ्यका लागि लाभकारी वस्तु हुन्। यी दुवैलाई मिसाएर प्रयोग गर्दा झनै फाइदाजनक…

महिनावारीका बेला कस्तो खानेकुरा खाने ?

महिनावारीका बेला कस्तो खानेकुरा खाने ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : महिनावारीे एउटा सामान्य प्राकृतिक प्रक्रिया हाे । जसलाई शारीरिक परिवर्तनको रुपमा पनि लिइन्छ। याे हाम्रो…

च्याउ खाँदा ख्याल गरौं, कतै विषालु त होइन ?

च्याउ खाँदा ख्याल गरौं, कतै विषालु त होइन ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : च्याउ भन्ने वित्तिकै मन नपराउने व्यक्ति कम नै होलान्। यो नेपालमा अत्यन्तै रुचाइने तरकारीमा समेत…

असार १५ मा खाइने दही चिउरा कति उपयोगी ?

असार १५ मा खाइने दही चिउरा कति उपयोगी ?

हेल्थ टिभी अनलाइन\ काठमाडौं : असार १५ अर्थात् दही चिउरा खाने दिन। सामाजिक एवं साँस्कृतिक दृष्टिकोणबाट यो दिन खाइने दही…

गर्भावस्थामा नगर्नुस् यस्ता गल्ती

गर्भावस्थामा नगर्नुस् यस्ता गल्ती

हेल्थ टिभी अनलाइन : गर्भमा हुर्किरहेको शिशु स्वस्थ जन्मियोस् भन्ने चाहना नगर्ने आमा सायदै होलान्। जन्मिने बच्चा कस्तो होला भन्ने…

यात्रामा निस्किँदा अनिवार्य बोक्नुहोस् प्राथमिक उपचारका सामग्री

यात्रामा निस्किँदा अनिवार्य बोक्नुहोस् प्राथमिक उपचारका सामग्री

हेल्थ टिभी अनलाइन : तपाइँ हामी विभिन्न काम विशेष तथा घुम्न देश विदेश गइरहन्छौँ। यसरी घुम्न जाँदा धेरै कुरा याद…

झाडा पखाला लागेमा के गर्ने ?

झाडा पखाला लागेमा के गर्ने ?

हेल्थ टिभी अनलाइन\ काठमाडौं : गर्मी तथा वर्षायाम सुरु भएसँगै झाडापखाला तथा हैजा जस्ता रोगहरु फैलने हुँदा यो बेला सावधानी…

औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा

औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा

हेल्थ टिभी अनलाइन : मसला र औषधिका रूपमा ल्वाङको प्रयोग धेरै अघिदेखि हुँदै आएको छ। ल्वाङमा धेरै औषधीय गुण छन्।…

क्यान्सरको उपचारमा ‘प्यालिएटिभ केयर’को महत्व

क्यान्सरको उपचारमा ‘प्यालिएटिभ केयर’को महत्व

हेल्थ टिभी अनलाइन \काठमाडौं :  क्यान्सर उपचारमा ‘प्यालिएटिभ केयर’को महत्त्वपूर्ण भूमिका हुन्छ। प्यालिएटिभ केयर भन्नाले बिरामीलाई हुने असजिलोपना, दुखाइ, पीडा…

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण

हेल्थ टिभी अनलाइन \काठमाडौं : उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरेर विरेनुन तयार पारिएको हुन्छ। विरेनुनमा प्रशस्त…

घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा

घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा

हेल्थ टिभी अनलाइन : एलोभेरा अर्थात् घ्युकुमारी। एलोभेरालाई आयुर्वेदमा विभिन्न खालका स्वास्थ्य समस्याहरूको निदानको लागि औषधिको रूपमा प्रयोग गरिएको पाइन्छ।…

गर्मीयाममा यसरी जोगिनुस् ब्याक्टेरियाको संक्रमणबाट

गर्मीयाममा यसरी जोगिनुस् ब्याक्टेरियाको संक्रमणबाट

हेल्थ टिभी अनलाइन : गर्मीयाममा ब्याक्टेरिया, भाइरस तथा जीवाणु वातावरणमा सजिलै फैलिने भएकाले विभिन्न संक्रमण फैलिने खतरा हुन्छ। यस्तो संक्रमणका…