Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यस्ता छन् काँचो केरा खानुका फाइदा

यस्ता छन् काँचो केरा खानुका फाइदा

हेल्थ टिभी अनलाइन : केरा बजारमा बाह्रै महिना पाइन्छ। पाकेको केरामा अत्याधिक पोषणतत्त्व पाइन्छ। केरामा आइरन, क्याल्सियम तथा भिटामिन प्रशस्त मात्रामा हुन्छ। काँचो केरा पनि कम हितकर छैन। केराले शरीरमा आइरनको पूर्ति मात्र हुँदैन, कैयौँ रोग लाग्नबाट बचाउँछ।

काँचो केरा पोटासियमको भण्डार हो। यसमा भिटामिन बी ६ तथा भिटामिन सी पाइन्छ। यसले कोशिकाहरूलाई पोषण प्रदान गर्छ। काँचो केरामा पाइने एन्टी अक्सिडेन्ट र आवश्यक स्टार्चले शरीरलाई स्वस्थ राख्छ।

कब्जीयत छ भने काँचो केरा खाइहाल्नुस् । काँचो केराको अचार, तरकारी बनाएर खान सकिन्छ। काँचो केरामा अत्याधिक मात्रामा फाइबर हुन्छ। फाइबर अर्थात रेशायुक्त केराले हाम्रो पेट सफा गर्छ। काँचो केरा खाएपछि शरीरमा विषाक्त पदार्थ जम्न पाउँदैन र विस्तारै कब्जियतको समस्या समाधान हुन्छ। काँचो केरा ग्यास्ट्रिक समस्या भएकाका लागि समेत लाभकारी छ।

अनावश्क रूपमा तौल बढेको छ भने काँचो केरा खानुहोस्, त्यसले तौल बढ्न दिँदैन। नियमत रूपमा काँचो केरा खाने हो भने मानिसको पाचनतन्त्र बलियो हुन्छ र पेटमा अतिरिक्त बोसो जम्न पनि पाउँदैन। बोसो जम्न नपाएपछि मोटो हुने चिन्तै रहेन।

मधुमेहका बिरामीका लागि काँचो केरा उपयोगी मानिन्छ। काँचो केरामा भएको टर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ। काँचो केरा भने मधुमेह नियन्त्रण गर्ने एक औषधि हो।

हेल्थ टिभी अनलाइन केरा बजारमा बाह्रै महिना पाइन्छ। पाकेको केरामा अत्याधिक पोषणतत्त्व पाइन्छ। केरामा आइरन, क्याल्सियम तथा भिटामिन प्रशस्त मात्रामा हुन्छ। काँचो केरा पनि कम हितकर छैन। काँले शरीरमा आइरनको पूर्ति मात्र हुँदैन, कैयौँ रोग लाग्नबाट बचाउँछ।

काँचो केरा पोटासियमको भण्डार हो। यसमा भिटामिन बी ६ तथा भिटामिन सी पाइन्छ। यसले कोशिकाहरूलाई पोषण प्रदान गर्छ। काँचो केरामा पाइने एन्टी अक्सिडेन्ट र आवश्यक स्टार्चले शरीरलाई स्वस्थ राख्छ।

कब्जीयत छ भने काँचो केरा खाइहाल्नुस् । काँचो केराको अचार, तरकारी बनाएर खान सकिन्छ। काँचो केरामा अत्याधिक मात्रामा फाइबर हुन्छ। फाइबर अर्थात रेशायुक्त केराले हाम्रो पेट सफा गर्छ। काँचो केरा खाएपछि शरीरमा विषाक्त पदार्थ जम्न पाउँदैन र विस्तारै कब्जियतको समस्या समाधान हुन्छ। काँचो केरा ग्यास्ट्रिक समस्या भएकाका लागि समेत लाभकारी छ।

अनावश्क रूपमा तौल बढेको छ भने काँचो केरा खानुहोस्, त्यसले तौल बढ्न दिँदैन। नियमत रूपमा काँचो केरा खाने हो भने मानिसको पाचनतन्त्र बलियो हुन्छ र पेटमा अतिरिक्त बोसो जम्न पनि पाउँदैन। बोसो जम्न नपाएपछि मोटो हुने चिन्तै रहेन।

मधुमेहका बिरामीका लागि काँचो केरा उपयोगी मानिन्छ। काँचो केरामा भएको टर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ। काँचो केरा भने मधुमेह नियन्त्रण गर्ने एक औषधि हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण