जाडोमा छालालाई सुख्खा हुनबाट जोगाउने मोस्चराइजर क्रिम
जाडो मौसममा हाम्रो छाला बढी सुख्खा हुने हुन्छ । गर्मीमा छाला बढी तैलीय हुने र जाडोमा सुख्खा हुने यो मौसम अनुसार आउने छालाका समस्या हुन्। त्यसैले मौसम अनुसार छालाको स्याहार गर्नुपर्ने हुन्छ । बाहिरी वातावरणको तापक्रम हाम्रो शरीरको भन्दा कम हुुँदा वातावरणसँग छाला एडजस्ट हुन सक्दैन जसका कारण अनुहार, हातखुट्टा, ओठ लगायतका अंगहरु बढी सुख्खा हुने फुट्ने हुन्छन । यो समस्या हरेकलाई आए पनि कसै कसैलाई भने अलि बढी नै सताउने हुन्छ । त्यस्ता व्यक्तिहरुले यसरी सावधानी अपनाउन सकिन्छ ।
-खानपानमा विशेष ध्यान दिने ।
-हरियो सागसब्जी प्रशस्त खाने ।
-प्रशस्त मात्रामा मनतातो पानी पिउने ।
-नुहाएपछि पुरै शरीरमा नरिवल तेल वा आफूलाई मनपर्ने मोस्चराइजर क्रिम लगाउने ।
-हिटर वा आगोको नजिक नबस्ने ।
-छालामा टाँसिने गरी वुलन कपडा नलगाउने ।
-पुरै शरीर ढाकिने गरी कपडा लगाउने ।
-अनुहार धुने बेला सफा पानीले मात्र धुने । फेसवासको प्रयोग नगर्ने ।
-अन्य बेला भन्दा मोस्चराइजरको प्रयोग अलि बढी गर्ने । यसले छालालाई नरम एवं मुलायम बनाइराख्नका लागि मद्धत गर्छ ।
छालारोग विशेषज्ञ डा धर्मेन्द्र कर्णका टिप्स :





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण