झाडापखाला तथा हैजाबाट कसरी बच्ने ?
हेल्थ टिभी अनलाइन : वर्षातको समयमा झाडापखाला, हैजा जस्ता पानीजन्य रोगको जोखिम हुने गर्छ ।
यो बेला पिउने पानी तथा खानेकुरामा विशेष ध्यान पुराउन आवश्यक हुन्छ । वर्षाका कारण पानी दूषित हुने भएकाले उक्त दूषित पानी पिएमा त्यसले झाडापखाला तथा हैजा जस्ता रोग निम्त्याउने गर्छ ।
त्यसैले पानी अनिवार्य उमालेर पिउने तथा खानेकुरामा विशेष ध्यान पुराउन सके धेरै हदसम्म झाडापखाला तथा हैजाबाट जोगिन सकिन्छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड