डेंगु नियन्त्रणका तीन उपाय
हेल्थ टिभी अनलाइन \काठमाडौं : वर्षात सुरु भएसँगै डेंगु फैलाउने लामखुट्टेको संख्यामा पनि वृद्धि हुनथाल्छ । पानीमा फूल पार्ने भएकाले स साना पानी जम्ने ठाउँबाट लामखुट्टेको संख्यामा अत्यधिक वृद्धि भई यो बेला डेंगुका बिरामी पनि बढ्न थाल्छन् ।
त्यसैले यसबाट बच्ने पहिलो उपाय भनेको आफनो वरिपरी पानी जम्न नदिने हो । ताकी पानीमा आएर लामखुट्टले अण्डा पार्न नसकोस् ।
दोस्रो उपाय भनेको यसको टोकाईबाट जोगिन पूरा बाहुला भएको लुपा लगाउने, झ्याल ढोकामा जाली हाल्ने तथा साँझपख सकेसम्म बाहिर ननिस्कने गर्नुपर्छ । यसैगरी तेस्रो नम्बरमा यदि केही गरी ज्वरो आउने, टाृको दुख्ने भएमा तुरुन्तत स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान