स्मरणशक्ति बढाउन अपनाउनुस् यी उपाय
नियमित रूपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्ति बढ्छ ।
अनियमित वा अपर्याप्त निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण हुन्छ । दिमागलाई स्वस्थ बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ ।
बाघचाल, चेस, लुडो आदि खेल्दा दिमागलाई स्वस्थ बनाउन मद्दत गर्छ। दैनिक नयाँ कुराको खोजी गर्दा दिमाग सधैँ सक्रिय हुन्छ।
हरियो सागपात, बदाम, ओखर, चकलेट, ग्रिन टी आदि खानेकुरा नियमित खाँदा पनि स्मरणशक्ति तेज हुन्छ।
सम्झन गाह्रो हुने नाम, वस्तु र संख्यालाई आफूले स्मरण गर्न सक्ने कुनै नाम वा वस्तुसँग जोड्नुहोस।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड